Posted by: Deep August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
डुबे रे किरणहरु - सुनेँ उ अन्धकारमा छे रे – झिल्को एउटैको पनि अचेल उ त आभारी हुन्छे रे बालेर आफैंलाई उज्यालो उस्को बाटो पारेको त हरपल जलेर जिन्दगीको आफ्नो बाजी हारीएछ निभाई झ्याप्पै -आभर कस्तो - निस्ठुरीको हरे तिनै बेइमान किरणहरुले जसै फेरी उस्लाइ घेरे ------------------- अध्यारोको दुश्मन दियो भन्थे दुश्मन त दियोको उज्यालो रे छ उज्यालोको दुश्मन् अध्यारो भन्थे दुश्मनको दुश्मन अध्यारो त मित्र रे छ
Read Full Discussion Thread for this article