Posted by: Birkhe_Maila August 22, 2007
Login in to Rate this Post:
0
?
कालो चोलो कुम कुममा टालेको
टोक्ने कुकुर के कामले पालेको
मैले के गरुँ?
तिमि आउँछौ कि अर्कै बे गरुँ?
हम्प डे को जदौ! यो बिर्खे माईलाको!!