Posted by: PallaGhareAntare August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
अ सुन्टले डाई ल मैले बुझेर ल्यायो हेर् टिम्रो कुरा। टिम्लाई कसैले चौटारीमा बरबोटे जेठा भन्यार ल्यान भन्याको हैन टिम्ले। ल हेर् टिम्लाई अब अन्टरेले बरबोटे जेठा भन्यार ल्याउँछ। कसैले मट्लब गरेर ल्यान भन्यार ल्या टिम्ले, अब टिमि डुई बिसे चार उमेर भेर ल्यायो भन्या पछि अन्टरे भन्डा ट ठुलो भेर ल्यायो। फेरि टिम्ले कैले क्या कुर् गरेर ल्याउँछ बुझ्डै नबुझ्ने सुर् न टाल्को टिम्रो नाम् जस्टो अनि मलाई डिक्क लाएर ल्याउँच। टिम्ले होइ कैले छोरा डस् बर्षको भेर ल्यायो भन्च फेरि कैले छोरा कलेज जान्छ बा बुढो टरुनो हुन लायो भन्ला भन्यार ल्याउँछ। टिम्रो कुरा हेर् खटरा छ सुर् न टाल्को। टर टिम्ले कबिटा चाहिँ हेर् राम्रो भन्यार ल्याउँछ। ल म गें अब। यँ पानि परेर ल्यायो। का....क्या चिप्लेर ल्यायो म। स्वल्याट्ट जुलका
Read Full Discussion Thread for this article