Posted by: PallaGhareAntare August 22, 2007
Login in to Rate this Post:
0
?
यदि भुल भए
माफि देउ मलाइ
ह्रिदय भित्र कतै
ठाउँ छ भने
स्वीक्रिती देउ मलाई।
जदौ बुधबारे बिहानीको।
चित्रेले सिकाथ्यो जस्तो लाग्या थ्यो कैले हो, तो tri, kri, hri लेख्न केहि गरि जानिएन। लौ सिकाम फिरि।