Posted by: SurNaTal August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
सब् नखरा पार्छन् नखर्माउला, नखर्माउली हरु। कसैको आँखा दुख्यो रे, कसैलाई भोक् लग्यो रे, कसैलाई प्यास्। के के के के। कुरा गर्दै ल्यायो कुरै को दुख। काम् कुरो एकातिर, कुम्लो बोकि चैतारी तिर, यो कुम्ले नि आ रहेछन्, मलाई त चिन्दैन कि कसो, सबैलाई तारेमाम्, मलाई न माम् न दाम् न राम्। लु जे भएनी आजको ज्यला पाक्यो, म त हिदे छ्यांग धोक्न।
Read Full Discussion Thread for this article