Posted by: world_map August 21, 2007
Login in to Rate this Post:
0
?
हा हा! राइला बा! तपै बूडा मान्छेलाइ नि के जिस्काम्नु नि? बरू त्यो यासुसी आकासि मैयाँ (sky) आएकी भए जिस्काम् कि भनिरा', हिजो मसँग रिसाउँदै थी, आज चैं कता हराई खै?