Posted by: world_map August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ठूली, के खायौ मोरी! मलाइ नि फेडेक्स गरेर पठाउ त! दीप ज्यो, शब्बू तपाइलाइ नै खोज्न निस्केकी! ग्वाँचे जन्तरे बाजे, आँखाको व्यायाम गरेको हो त्यसरी? जिम्मी राईला बा, म्याउँ म्याउँ बिरालो, यतातिर आऊ, मेरो नाना काटीदिने मूसा जति खाऊ!
Read Full Discussion Thread for this article