Posted by: Deep August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
म कत्ति काम भ्याएर आई सके --यिनीहरु चैं ऐले सम्म यत्तिकै बरालिरा रेछन --- साहुले काम गर्लान दुई चार पैसा होला भनेर कामदार राख्या होला -- कामदार जति साहुको पैसामा चौतारे मेला भर्नमा लाग्या रे छन्-- मिस फेरी भुरा भुरी सम्हाल्नु त कता कता हो झन सगं सगैं लागेर मेरी बास्सै! सबनम खै हँ?
Read Full Discussion Thread for this article