Posted by: world_map August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
मिस दिदी, म आफै डाउडर हुँ, किन लान पर्यो डाउडरकाँ? ल सुन्नुस्, पेट दुख्यो भने सिटामोल खानु पर्छ, दाँत दुख्यो भने फलामको चिउरा चपाउनु पर्छ! ए नेउचे बाँदर, तिमी बाँदरलाइ नझुक्कयाई अरू कसलाइ झुक्याउने त?
Read Full Discussion Thread for this article