Posted by: CaMoFLaGeD August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लोल! हत्तेरी! क्या सार्हो दौडिने यार हाम्रो चौतारी त अचेल! केहि पढ्न पाइन्न बा! यो सान ब्रोलाई त्यहि २० ओटै ठिक थियो हौ भन्नु पर्ला यो ६० को लिमिट बनाएदेखि सबजना लेख्या लेख्यै हुन्छन्। चौतारी थ्रेड भन्दापनि चौतारी च्याट जस्तो भयो! हे हे हे!

अब मेरो क्वेसन नि कुन पेजमा पुग्यो कुन्नि? क-कस्ले यान्सर दिनु भयो? यदि यान्सरमा "हाम्रो धरान" छैन भने गलत जवाफ भयो!

पहिलो प्रश्नको उत्तर चाँहि,

को अशोक अग्रवाल आयो हौ फिरी हाम्रो धरानमा? गर्‍र्‍रर्र

अनि अब लास्टमा सबैजनालाई यो सोझो कुम्लेको जदौ!

बिशेष गरि नेपे दाजी, जिम्माल बा, दादा बुरो, पून्टे दाई, भउते, नमे, झिल्के, मास्टर्नी दिदी, सान्नानी, ठूल्नानी, तितौरी, सान्कान्छा, चित्रे, चिप्ले, मिस्टे, ग्वाँचे, गाले, नेप्चे, यामे, बबे दाई, दीप ज्यो, हरि, जग्गे, निसब्रो, राहुलदाइ, भिबे, सुनिमा, नेप्ची, चने, माइली/मुन्नी, दुर्गेदिदी, मदनवा, धनिया, दाने, सब्बु, रिठ्ठे, अन्तरे, पर्वतेलाई
Last edited: 21-Aug-07 03:26 PM
Read Full Discussion Thread for this article