Posted by: miss_ me August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
दिप, देखेकिम बाबै किन नदेख्नु हउर्को यो कलाको स्वागत वा वा ले भन्दा शब्दवाणले नै दिदा रमाइलो हुन्छ । जुनबेला बोलायो त्यो बेला फुर्सद छैन के बेला न् कुबेला आम्कित रे परेली जिम्काउदा भाषा नबुझ्ने के निद्रालागे बोलाएउ कि त रे बिपनाभरी आँखामा तिर सपनाभरी मुटुमा झिर रहर बिसाम कित सोच्यो दाइले कुट्ला भन्ने पिर के गर्नु गर्नु काम्रो बाध्नु पर्‍यो भने होसै उड्याछ निलम्की ओकलम घाँटिमा अड्क्या हाँड झै भाछ लुज्ज्ज्जा सब्बुले स्वस्ति गरिस्किन नि त हउरलाई फेरी । जाओस्नत अब तेस्को जवाफ । ल कती लेखिसके छ. सुन्तले र राहुलदालाई तारेमाम है अरु नयाँ हरुहुनुहुन्छ भने सबैलाई नमस्ते! सुर्न ताल टिम्ले हिजोको रिस आज सुनाउदै छ हो गज्जब छ है
Read Full Discussion Thread for this article