Posted by: SurNaTal August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
मेरो त हेर सुकेको जिउ तिन् पाथि भात् खान्छु चार् मान घिउ तैपनि किन लाग्दैन मेरो जिउ? तेसैले डाक्टर् साब् काँ ओखती लेखाउन जानु छ। २ बजे पुनु पर्ने, फेरि miss भयो भने अर्को appointment को झन्झत्। म त हिदेँ तारेमाम्।
Read Full Discussion Thread for this article