Posted by: uptowngal August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
बिर्खे दा भौते दा अगी आउनु भाको थियो मलाई लिना हरी लाई देखेर ताप कस्यो। तेही भएर चौतारीमा नि आउन दराको जस्तो छ। बिर्खे दा एउटा लभ लेतर लेखेको अनी फेरी अरुले देख्ला भनेर दिलित गर्देको के।
Read Full Discussion Thread for this article