Posted by: gwanche August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ तारेमाम्! तिरु, जल्जला झापा पनि छ, तेसो भे त शिब सिनेमा नि बिराट्नगर कै हो क्यारे, चिप्लेको जस्तै जिन्दगी मा जम्मा 1 चोटी त धरान पुगिएको छ। त्यही जन्मेर हुर्केको भए पो था होस त।
Read Full Discussion Thread for this article