Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
सहि उत्तर यस प्रकार छन् १) किसमिस र अंगुरमा के समानता छ? एउटै चिज हो सुकेको बाहेक सबै समानता छ। २)आलु-काउलि र काउलि- आलुको तरकारिमा के भिन्नता छ? आलु काउलीमा आलु धेर काउली थोर हुन्छ भने काउली आलुमा काउली धेर आलु थोर हुन्छ पर्भो। ३)साल र अग्राख भनेको के हो? साल भन्या रुख भैगो अग्राख भन्य त्यहि सालको काठ हो छिप्प्या --साझा का कोइ कोइ झैं ४)बयरको झ्याङ हुन्छ कि रुख हुन्छ? पहाड तिर खोलाको किनारहुँदि ठिटि झैँ झ्याङ हुन्छन र तराइ तिरको तातो ठाउँमा रुखमा ठुला ठुला बयर फल्छन्! ५)काँक्रो बाहेक थाँक्रो चाहिने कुनै २ वटा तरकारिको बोटहरुको नाम भन्नुहोस? सबैले थाहा पाएकै कुरा हो!
Read Full Discussion Thread for this article