Posted by: gwanche August 21, 2007
Login in to Rate this Post:
0
?
थुक्क..... छिटो आन्सर दिने जोसमा राम्ररी क्वेसन नै हेरिएनछ, अङ्गुर र किस्मिसको समानता पो सोध्या रइछ।