Posted by: SurNaTal August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ठुली, १) किसमिस र अंगुरमा के समानता छ? - अङ्गुरमा सियो घोच्यो भने रस निस्किन्छ, किसमिसमा निस्किन्न। :ओ प्रष्न आग्लाको कुरा, जवाफ् गाग्राको! समानता को उत्तर् असमानता? यो त उहिले जांच मा केहि नआएर गफ् देको जस्तो भो नि, "बसाई" उपन्यास् को प्रस्न आउँछ, "सोर्ग लोक् कस्को" लेख को उत्तर्।
Read Full Discussion Thread for this article