Posted by: Deep August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
किसमिस र अंगुरमा के समानता छ? - ऐजन तारेस्वरी २)आलु-काउलि र काउलि- आलुको तरकारिमा के भिन्नता छ? आलु काउलीमा आलु धेर काउली थोर हुन्छ भने काउली आलुमा काउली धेर आलु थोर हुन्छ पर्भो। ३)साल र अग्राख भनेको के हो? साल भन्या रुख भैगो अग्राख भन्य काठ हो क्यारे छिप्प्या --साझा का कोइ कोइ झैं ४)बयरको झ्याङ हुन्छ कि रुख हुन्छ? झ्याङ हुन्छ नी प्रभो झ्याङ -- बयर त ठीटी झै त हुन -- एउटा टिप्न खोज्यो दशौँ चिथोर्ने काँडा सहनु पर्ने --तेइ नी फेरी नटोकी कस्तो हो कस्तो -- देख्दा राम्रा लागेर लम्क्यो -- ५)काँक्रो बाहेक थाँक्रो चाहिने कुनै २ वटा तरकारिको बोटहरुको नाम भन्नुहोस? घिरम्ला र फर्सी पर्भो --- एउटा सिलिम् अर्को चिलिम-- अचेलका ठीटी झैँ
Read Full Discussion Thread for this article