Posted by: Rahuldai August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौ न के भै राख्या छ चौतारिमा कुनै मेसो पाउन सकिन। जे भए नि अच्छा भएकै होला। यो बुढो को अनुपस्थितिको नाजायज फाइदा उठाएन होला कसैले। अब को १ घण्टा फ्री भाको ले मेरो तारेमाम् स्वीकार्नुस्। तारेमाम्।
Read Full Discussion Thread for this article