Posted by: CaMoFLaGeD August 21, 2007
Cafe 'N' - Episode # 14
Login in to Rate this Post:     0       ?        
मोइले उत्ता चौतारीमा पोनि केटाहरुलाई यो क्वेसनहरु राख्देको छु कि अन्त यहाँपनि हान्नु मनपर्यो हौ! लु आबो सबले गिदी खेलाउनु ल! फ्लिप फ्लपले चाँहि यान्सर दिनुपाउछ कि तर कम्पिटिसनमा आउदैन ल! १) हाम्रो धरानको देसीलाइनमा भाको अशोक अग्रवालको हार्डवेर पसल कत्ता पट्टी फिर्केको छ? २) हाम्रो धरानमा दुइटा सिनेमा हलहरु छन्त हो, आबो भन कि माथ्लो हल र तल्लो हल भन्नाले कुन कुन हललाई बुझाउछ? ३) हाम्रो धरानमा भाको सेउती खोलाले कुन कुन सिटीलाई छुट्याउछ? ४)हाम्रो धरानमा भानुचोकमा भाको भानुपाटले कुन हातमा किताब बोकेर कत्ता पट्टी फिर्केर बसेको छ? ६)हाम्रो धरानको तिन्कुनेमा भाको इन्जिनेरिङ क्याम्पसको पस्चिम पट्टीको क्षत्रलाई के क्षत्र भन्छ? ७)हाम्रो धरानको हात्तिसार क्याम्पसको नजिकै भाको मन्दिर कुन मन्दिर हो? ८) हाम्रो धरानदेखि उत्तर उकालो गयो भने भेडेटार आउछन्त हो, आबो त्यो भेडेटार कुन् जिल्लामा पर्छ? ९)हाम्रो धरानको बुढा सुब्बामा भको बाँस झ्याङको बिशेषता के हो? सबलाई फिरी सलुट गरे ल! मो टाइम मिलाएर फिरी आउछु नि!
Read Full Discussion Thread for this article