Posted by: shabanam August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
सपनाको असिमीत चौर छ राम्रो शीत रहर बनेर छरीएको देख्छु अनन्त झैं लाग्छ जिन्दगी हाम्रो जब रहर भरी तिमी छचल्किएको देख्छु - - दीप आम्मामामा, क्याss दामी अटोग्राफ दियो कि । म त खुशिले पाssगल भोयो होss। इहिहिहि दिप दाजै त कालेबुङ्ग गाको बेला मोज्जाले चिप्लेछ । छ नि!!! मो एउटा कुरो भन्छु लss कसैले बोलायो भने झ्याङवारी कि झ्याङपारी दौडिनुहुन्न बाबै त्यस्तssरी सासै नफेरी सुस्तरी आउने भए लुकि लुकि मै बोलाम्ला फेरि चिप्लेर लोट्यो भने काम्रो मै बाँध्दिम्ला ज्याssssss, मलाइ लेख्नु आउदैन कि, रेलाँ नगर है, इहिहिहि सप्पै जनालाइ जदौ भन्छु ल । मिस, बिर्खे, अन्तरे, हजुरहरुको कविता साssरो मोन पर्छ कि । लेख्नुस ल । अब जान्छु ल ।
Read Full Discussion Thread for this article