Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ल ल नेप्चे बिस्तारै खाउ नत्र सर्केर तारा देख्लाऊ! प्रश्न ढिलो सोध्छु अब। यो प्रश्न एस एम एस गर्नको लागि ...सरि... उत्तर दिनको लागि अझै केहि समय खुल्ला गरिएको छ! तितौरी, थाँक्रो - लामो काठ वा दाउरा जस्तो चिज गाडिन्छ लहरा जाने बोटको लागि बाटो देखाउन त्यसलाई थाँक्रो भन्छन!
Read Full Discussion Thread for this article