Posted by: gwanche August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
१) किसमिस र अंगुरमा के समानता छ? - अङ्गुरमा सियो घोच्यो भने रस निस्किन्छ, किसमिसमा निस्किन्न। २)आलु-काउलि र काउलि- आलुको तरकारिमा के भिन्नता छ? - आलु-काउलिमा आलुको मात्रा बढी हुन्छ, काउलिको कम र काउलि- आलुको तरकारिमा काउलिको मात्रा बढी हुन्छ आलुको कम। ३)साल र अग्राख भनेको के हो? - बलियो काठ हुने रुखहरु। ४)बयरको झ्याङ हुन्छ कि रुख हुन्छ? - झ्याङ। ५)काँक्रो बाहेक थाँक्रो चाहिने कुनै २ वटा तरकारिको बोटहरुको नाम भन्नुहोस? - फर्सी, इस्कुस।
Read Full Discussion Thread for this article