Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
नेप्चेलाई एउटा पुरक प्रश्न- १) रापती र राप्ती खोलाहरु कुन कुन हुन र कहाँ कहाँ पर्छन? २) पोखरा जाँदा मर्स्याङ्ग्दी दमौलीमा तर्ने भए मुङलिनमा त्रिशुलि तर्दा कुन खोला नजिकै मिसिएको थियो? लोल! अंक कति र माछा कति यो प्रश्न को उत्तर आए पछि।
Read Full Discussion Thread for this article