Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हरितालिकेले ४ वटा मिलाएर ४ अंक प्राप्त गरेता पनि.....गरे ता पनि..... 'बिर्स्यो' भन्ने कुनै खोला नभएकोले २ अंक हुस्सु दन्ड स्वरुप माइनस गरेर, दीपले महेश खोला मिलाएकोमा उक्त माइनस गरिएको अंकमा अरु २ अंक थपेर ४ अंक प्रदान गरिएको छ। पुरस्कार को असला माछा, ताजै सिलमा उनम कि सुकाएर उनम दीपेश्वर???
Read Full Discussion Thread for this article