Posted by: Birkhe_Maila August 21, 2007
Login in to Rate this Post:
0
?
सोध्दै थिएँ पुगुन्जेल छुरा मेरो हाडमा
के लेखेको भनन औंलाले ढाडमा
बिश्वासको पराकाष्ठा!!!
नतमस्तक!!