Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
जदौ हरितालिके भान्जो! लु ठुलिलाई अहिले देखुन नै त्यस्तो खर्च गर्ने बानि लाउन भएन नि भान्जो श्री रिट्ठे ले तमोर नदी मिलाएर एक अंक प्राप्त गर्नु भएको छ। बधाइ छ!
Read Full Discussion Thread for this article