Posted by: PallaGhareAntare August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
यो मर्दि, मादि, मोदि कत्कता हुन् लौ भनम थाह हुनेले। आफुले हिन्या बाटो सप्पै बिर्सेछ। सिक्लेस र ताङतिङ बिचको खोलो कुन हो? ल्वाङघलेल् र घलेखर्क बिचको खोलो कुन हो? घाचोक् जाँदा उकालो लाग्नु अघिको खोलो कुन हो? घान्द्रुक र लान्द्रुक बिचको खोलो कुन हो? बेशिंशहराट भुजुङ उकालो लाग्नु अघिको खोलो कुन हो?
Read Full Discussion Thread for this article