Posted by: world_map August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
तिरूले मलाइ पित्रे जिजुहजुर्बा रे? लौ न म जस्तो फूच्चेलाइ जिजुहजुर्बा भन्ने? ग्वाँचे जन्तरे बाजे, मेरो घुँडा दुखेको निको भो, फुटबल खेल्ने हो? अस्ति अपलोड नभा'को मेरो दौरा सुरूवाल लाएको फूटू आज टाँस्नु परो। मलाइ जिजुहजुर्बा, काका भन्नेहरूलाइ गतिलो जवाफ! यो फुटु दुइ बर्ष अघि मात्रा खिचिएको हो!
Read Full Discussion Thread for this article