Posted by: gwanche August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
तिरु नमस्ते, mitre रे खित खित खित, आफू चौतारीमा "तिन दिन भेट भओ निरमाया तिन बर्खै हराम्ने" हुने अनी काँ देख्छ त कथा, अस्ती नै राखिसकें। हैन हैन..... फटाहा कुरा गरिङ्ग, अली फुर्सद नही है हिजोआज, तेइ भएर कथा खै कैले आएगा कैले आएगा भन्नै नहि सकता है! अन्तरे ब्रो, भक्तराजको भजन पो राख्या, मैले नि कबिता भन्ठान्या तेसो भे अघी गरेको appreciation फिर्ता, हैन हैन अर्को कबिताको लागि बैना। मिस दिदी, चित्रे काकामा के परिवर्तन आयो त्यस्तो यसपाली काकी भित्र्याउने लक्षण देखाउने? चित्रे काका, घुँडो दुख्या कस्तो भो? जिम्माल बा सँचै? ठुल्दाइ पेलम पेलम भात मज्जाले पेलम तेस्पछी कि बोर्डसँग खेलम, तारेमाम!
Read Full Discussion Thread for this article