Posted by: miss_ me August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
रिठ्ठेजी, क्यार्न तेसो मान्दिहुम भन्चु र ,तर हउर्ले भन्न खोज्या कुरो बुझेओ छैन है । फेरी यो मष्टर्निनानीलाई कती मात्रै कुरो बुझ्नुपर्ने बह्न्ने लाग्ने हो कि । । त्यो के जाती बुढेस्काल लायो कि भन्छु के मुलाई कुरो बुझ्न ट्याम लाग्छ आजभोलि :) जिम्मालबा जे हो तेइ आम्दोरेछ के कहिले कै भन्चुर 'माष्टरनी बजै' बल्ल त मेरो ओहदाको प्रमाणपत्र पाए तितौरी के बिधी रिसाइछौ तिमी त ? कहानेर गल्ती भयो भन्छु ? सप्पैलाई जो त्यो केजाती नाम भनिभनी कुरो अरेर मलाई चै पsssssssर राखेकी
Read Full Discussion Thread for this article