Posted by: PallaGhareAntare August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
हन यी जिम्माललाई के भो भन्चु र। भउत्या नाम लेर क्या हो बुढेशकालाँ? अनि भउत्या सुध्र्या नाटक सकिए झैं छ। फिरि ब्याक टु भउते भाँड हो कि क्या हो? लौ सप्पैलाई नमस्कार। भक्तराज आचार्यको भजन राख्या बिहानै, सप्पैले कविता भन्छन्। सप्पै मै जस्ता त पक्कै होवोईनन् भन्चु र, हजुर्बा हजुरामासंग बसेर कहिल्यै भजन नसुन्नि। मिस दिदी हउरले नि भजन हैन भन्नु भच अब क्यार्नि हो मुईले? दीप ज्यो किसिम थ्यो ब्याना कविता सधैं झैं। लोल जिम्माल बा
Read Full Discussion Thread for this article