Posted by: Birkhe_Maila August 21, 2007
Login in to Rate this Post:
0
?
तितौरीsss! आयौ बा???
अचेल त चाइन्जो तिम्लाई देखेर तो एउडो गित याद आम्छ-
"तिन दिन भेट भओ निरमाया तिन बर्खै हराम्ने" भन्ने गित!