Posted by: world_map August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ठूली मोरी! के हुनु र, ठीकै छ मेरो त।तिम्ले १००० डलर हारेकोमा दु:ख लाग्यो। हाम्रो बिहे कुन पैसोले गर्ने अब? हा हा! दीप ज्यो र बिर्खे राइला जिजुबुबाले हँसाउनु भो! मिस दिदी, के परिवर्तन भन्नुभा'को? हा हा! म आफूलाइ नै थाहा छैन यो कुरा त!
Read Full Discussion Thread for this article