Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लोल दीप! अब सुन्नुहोस पुरा समाचार। त्यहि सिलसिलामा हाट बाट टाट हुन गै हारेको झोकमा नारेको गोरु जस्तो फन्फनि फन्केर फर्कँदै गर्दा, हेटँडाको हलुवाइ पसल निर हरितालिके हरे राम हरे राम गर्दै हारमोनियम बजाइराखेको देखेर, ठुल्नानिले हत्त पत्त हरिको पनि हरिबिजोग होला भन्ने डरले हप्काएर, हानेर, हुत्याएर, होमेर भए पनि हरितालिकेको भने जमानत जफत नहुने जोखाना हेर्दै जमानत जोगाउने जमर्को जारि गरेको कुरा हाम्रा जनकपुरबासि जानकार संवाददाता श्रि जगदिश्वर जयसवालले जनै लगाउँदै जारि गर्नु भएको जानकारि प्राप्त भएको छ!
Read Full Discussion Thread for this article