Posted by: Deep August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
भरखरै प्राप्त समाचार अनुसार ---बिर्खे जिम्मालले १००० डलर जति पाए आफ्नो, भौत्या, रिठ्ठ्या, ग्वाँच्या, र चित्र्या गरी पाँच जनाको चौतारीमा जग्गे बनार पन्चे बाजा घन्काउदै साझाका जम्मैलाई (पाँच वटी दुलही छोडेर)जन्तको निम्तो दिन्थें ठुली --लौ न भनेर गुनासो गरेको देखी ठुलीले सावैं मासेर त के बे गराई भो र बरु जितेर ल्याम्ला अनि भनी बिर्खे नाम गरेको जिम्माललाई आशा देखाई आन्ध्रे हाट गाकि तर हाटाँ टाट भएसी बजारमा हजार उडयो हरर भन्दै फर्किदाँ जिम्माल लगायतका बिहेका उमेदबारहरुको जमानत जफत हुन गएको खबर प्राप्त भएको छ।
Read Full Discussion Thread for this article