Posted by: Birkhe_Maila August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लु हेर हेर ठुलि बिउरेको!! राम राम राम!!! जुवाडे भएको ठुलि?? त्यो पनि १००० डल्लर हारेको रे?? १००० डल्लरले त हाउँरो गामतिर ५ जोडिको बिहा गर्न पुग्छ गाँठे!!! मंगलबारे जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article