Posted by: chipledhunga August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        

टाढाबाट बोलाएको तिमीलाई नै हो मैले
वल्लो बाटो पर्खिएको तिमीलाई नै हो मैले


मंगलवारे जदौ यो बिर्खेमाइलाको


आकाशीलाई हार्दिक स्वागत छ चौतारीमा।
अन्तरे र दीपज्यो, कबिताहरु हरिप छन्।
ठुल्नानी, कस्तो भो घुमघाम?  जुवामा हारजीत के कती भो?  चियामा के चोपी खायौ?

Last edited: 21-Aug-07 09:05 AM
Last edited: 21-Aug-07 09:05 AM
Read Full Discussion Thread for this article