Posted by: Deep August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
आउ न आउ छि लौ न कस्तो तिमी त भन्छन कैले लौ न त लौ भन्यो भन्छन् कैले भने मैले? सपना तिम्रै-लैजाउ बिपना पनि भन्छन् कैले लैजाउँ भन्छु भन्छन आफु खुसी गर्दा त ऐले सोध्छन पोखिने भो रहर सम्हाल्न आउने कैले सङ्गाल्छु भन्छु भन्छन के सुर हो भन त पैले झिम्काउँछन परेली ऐले सोध्छन् अनि के सोच्या हँ तैले दिक्कै पार्छन यसै गरी पर्भो मरी जाम ढाँट्या हैन मैले सरको कछ्या हुँदी त जानै मुन लाउदैन क्यार्न हुन -- मिसको कच्छे चै फेरी भन्दा हुँदी पिङग जस्तो जत्ति मच्चायो उती मजा आम्नी।
Read Full Discussion Thread for this article