Posted by: PallaGhareAntare August 21, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
राम यहिं छन् श्याम यहिं छन श्वास श्वासमा परमेश्वर छन खोज्दा खोज्दै मन नै डुबेछ सब तिर ईश्वर यति बुझेछ यो मन दोषी रुमलिएको भव सागरमै परि रहेको हेर उतातिर झुल्कि रहेको दिन दिन जिवन चालि रहेको सत्य र शन्ति मधु मुस्कान ईश्वर तिम्रै हुन वरदान बुझि बुझि यो जिवन जल्छ थाहै नपाई आयु सकिन्छ देर भए पछि मन आतिन्छ केवल तिम्रो पद सम्झिन्छ राम यहिं छन् श्याम यहिं छन श्वास श्वासमा परमेश्वर छन मिस दिदी हउरलाई भजन् यो जदौ सप्पैलाइ यो मंगलबारे बिहानीको।
Read Full Discussion Thread for this article