Posted by: Nepal ko chora August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ए चित्रे चिम्पान्जी, (कस्तो सुहाउने चित्रे चिम्पान्जी ) हाम्रो तेस्तो खराब दिन आ इ सकेको छैन हो, तिमि बाट सापट लिनु पर्ने। बरु तिमि पो यता तिर नया परेउ के रे। बरु येसो पीर मर्का पर्दा हामी सङ सापट माग्ना आउनु है त। झ्याल बाट चिहाएको भनेर ऐना हेरेको जस्तो लाग्यो है मलाइ त। न रार्मो सङ झुक्किएछ।
Read Full Discussion Thread for this article