Posted by: world_map August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौ यो नेउचेले त ऐना हेरेर मलाइ पो बादर्नी भन्छ बा! बरू तिमी बाँदर्नीसँग टेनिस खेलेर आ'को हो? म त अघि नै सुतुम् भन्या, चौतारीको गफैमा भुलेछु। ओभरट्याम नि गर्या जस्तो भो।
Read Full Discussion Thread for this article