Posted by: miss_ me August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
:) भाईहरु पनि जिस्काम्छन बाबै । धन्यवाद है नेप्चे यसो बसिबियालो गरेओ नि अनी आकशीनानी यस्तै हो बा चौतारी कोही बोलेन भनेर पिर नमान भन्छु मुइले त :) अनिखेरी चित्रेभाइ भोली अरेनी हुन्छ है अहिले निद्रा ले बोलाम्न थालिचन पढाम्न सकिन्न कि भन्छु र उता पारी कता गाम्मा गौतमवाउलाई नि देखेकिम खै चौतारीओ बाटो त नबिराम्नु पर्थ्यो
Read Full Discussion Thread for this article