Posted by: SurNaTal August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
यो नेप्चे, कुरो बुझे मर्दिनु! उहां कबिता out dated भै सक्यो भन्छु र। उहिले उहिले को सम्झेर लेखियो, अहिले को कुर बेग्लै। अब नेपे दाई, सिरिश् गुरु र गोतएं दाई लाई के भनेर जवाफ् दिने भनेर टाउको खाई राछ। आजत तेहि कुराले भात् नि रुचेन, सुन्तली रिसाएर हैरान्। हैन यो साझाले त मेरो घरै बिगार्छ कि कसो? कुरो नि एउटा।
Read Full Discussion Thread for this article