Posted by: miss_ me August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लौन लौन के सुन्नु पर्‍यो बाबै ।मेरा कान बिग्रेओ हो कि के भओ भन्छु र केटी हुन्की भुन्ने लाग्ने मुन्छे केटा हुन्छन अनिखेरी केटा हुन्की भुन्ने लाग्ने मुन्छे केटी हुन्चन । हन ए आकाशी नानी तिमी हाम्रो सुन्तले लाई क्यर्न सुन्तली बनाम्चेउ ह? हेर त सुन्तले ले मुख फुला'र बसेओ. कत्रो गुनासो हो बाबै आम्न नपाम्दै तिमी मान्छे भुन्दा कुरो ठुलो नगरन भन्छु र
Read Full Discussion Thread for this article