Posted by: world_map August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
आकाशे हजुरबा, मैले बिराएँ, माफ पाम्! अर्को चौतारीमा राख्नेछु हजूरको नाम! कुरा के भने नयाँ चौतारी बनाउने बेलामा म हतारमा हुन्छु, त्यसैले केही नसोची पहिलेकै कपी पेस्ठ गरिदिन्छु।चौतारी बनाउने बित्तिकै भन्नुभाको भए यसैमा मिलाउन हुन्थ्यो, अहिले त्यो के जाति edit option गायब भैसकेछ। ए सुन्तले जिजुबुबा! के भो तपाइलाइ? किन बम्किनुभा'को हँ?
Read Full Discussion Thread for this article