Posted by: SurNaTal August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
लु हेर। कसरि थापाम्ने हो र, तपाईं ले भन्नु भो अब था भो। लु तपाईँ आकाशी नै सहि तर मलाई त लिंग परिबर्तन् मन् परेन, कुरो नि एउटा। म त सुन्तले नै हो। अनि बरु आकाशी को घर् कता पर्यो कुन्नि? म चाहिँ वरबोटे जेठो हुं। तर गाम्ले हरु त्यो मान्न तयार् नै छैनन्, काहां हुन्छ भनेर ठुल्दाई अरुलाई नै बनाएका छन् । म मुध्दा हाल्न ओक्किल खोज्दै छु। बरु तपाईं कतै कानुन् भन्ने ल पठशाला जानु भा थ्योकि? (यो कानेखुशी हो है अरु गाम्ले हरु)
Read Full Discussion Thread for this article