Posted by: Gautam B. August 20, 2007
Login in to Rate this Post:
0
?
राम्रो छ बेसूरे! क्या सशक्त भाव संप्रेषण भएको छ!
अब छूच्चो पनि हुनुप-यो। लामा-लामा हरफहरु बिझाउँछन् के ठाउँ-ठाउँमा! ब्रोले एक बसाईमै लेखेर टाँसिहालेको हो जस्तो छ। धैर्य गरेर एक राऊण्ड काँटछाँट गरेको भए अझ दा----मी बन्थ्यो कि?! तर अहिले पनि दामी नभएको भने होईन्।
बयान गर्दा शब्द घटाउन सकिन्छ। जस्तो "स्वयम्भुका न्यायिक आँखाहरु--" मा 'न्यायिक' अनाबश्यक छ, "स्वयम्भुका आँखाहरु--" मात्रै काफी छ, न्यायको भाव दिन।
अनि अर्को कुरो, अचेल गाममै पनि सोल्टिनीहरु खासै सुरक्षित छैनन्। कि कसो?!