Posted by: SurNaTal August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
नडराम् आकाशे (sky) जि, यि गाम्लेहरु खास् मात्तिएक त छैनन्, तर पहिला पहिला मात्तेकै छु कि झैं गर्छन्। बेइमान् हरु। ख्याल् गरेको क्या। लु आउनुस् तपाईं हामि पनि काने खुसी गरौँ, अनि के के न गर्दै छन् भनेर कान् ठाडा ठाडा बनाम्छन्। कि कसो ठुल्नानी। ठ को कुरामा ठुल्नानी आएको के, कुरा नी एउटा। बरु परिचय गरम्, म सुन्तले, तपाईँ सायद् अब आकाशे। लु तारेमाम् है, म नि नौलो नौलो नै हुं गाउँमा, बिस्तारै रिति थिति बुझिन्छ नि!
Read Full Discussion Thread for this article