Posted by: PallaGhareAntare August 20, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
फुर्सत पाईँन भनुँ भने काम केहि बन्या हैन भोलि आउँछु भनुँ भने कुन ट्याम आउने पत्तै छैन एउडा भजन सम्झुँ भन्या मरिगए सक्या हैन हजुरबुवा जिम्दै हुँदा संगै कहिल्यै सुनिएन मिस दिदीले पर्खिन होलिन् विहानै भजन राख्छ भनि माफ पाम दिदी सकिएन राख्छु फेरि सम्झिँ भनि। जदौ सप्पै गाम्लेहुरलाई के छ ताअाअाअाअाअाअाअ सप्पै जाना रमाइलो गरिरा होलान् भन्नि मानिकिम के रे। (डिँगो बजाउँदै टाप)......... तारेमाम..........हर्न प्लीज..........
Read Full Discussion Thread for this article